दक्षिण कोरिया

दक्षिण कोरियामा एकैदिन ३ लाखभन्दा बढी कोरोना सङ्क्रमित

काठमाडौं, ३० फागुन । दक्षिण कोरियामा एकै दिनमा तीन लाखभन्दा पनि धेरै कोरोना भाइरसका सङ्क्रमित भेटिएका बताइएको छ । सोमबार गएको २४ घन्टा यतामात्र तीन लाख ९ हजार भन्दा बढी कोरोना सङ्क्रमित पाइएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । यहाँका अधिकारीहरुले सम्भवत यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका सङ्क्रमितहरु भएको पनि बताएका छन् । यहाँको रोग नियन्त्रण तथा निवारण एजेन्सीले सो कुराको जानकारी दिएको हो । सो एजेन्सीका...

दक्षिण कोरियामा चुनिए नयाँ राष्ट्रपति

काठमाडौं, २६ फागुन । दक्षिण कोरियामा बिहीबार नयाँ राष्ट्रपति चुनिएका छन्। बुधबार भएको राष्ट्रपतीय चुनावको अन्तिम मतपरिणामअनुसार सत्तारूढ दल डेमोक्रेटिक पार्टीका उम्मेदवार ली जाइ म्योङ्गलाई झिनो मतान्तरले हराएर पिपल पावर पार्टीका युन सुक यओल निर्वाचित भएका हुन्। योनहाप न्युज एजेन्सीका अनुसार यओलले ४८।५६ प्रतिशत मत ल्याए भने म्योङ्गले ४७।८३ प्रतिशत मत ल्याए। ६१ वर्षीय यओलको पार्टीले कन्जरभेटिभ विचारधारामा विश्वास गर्छ। कानुनी पृष्ठभूमिका यओल दक्षिण कोरियाका पूर्वमहान्यायाधीवक्ता हुन्। उनले राष्ट्रिय एकतालाई आफूले प्रमुख प्राथमिकतामा...

Not Found