दीपक मनाङे
चोर कर्मचारीलाई मैले होइन प्रहरीले पिट्छ : दीपक मनाङे
पोखरा, २३ चैत । गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले मन्त्रालयकै कर्मचारीलाई कुटेपछि हल्लीखल्ली भइरहेको छ । कुटाइ खाने मन्त्रालयका शाखा अधिकृत प्रकाश ओझा कार्यालयमा आएका छैनन् । मन्त्री मनाङेले भने कर्मचारी नकुटेर सम्झाएको बताएका छन् । कर्मचारी कुटपिट गरिएको खबर बाहिरिएपछि मन्त्री मनाङेले मन्त्रालयका गोप्य सूचना नचुहाउन पटक पटक भने पनि नटेरेपछि सम्झाएको बताएका छन् । कर्मचारीले कहाँ के के गोप्य सूचना चुहाए भन्ने बारेमा मन्त्री मनाङेले ५...