दुर्घटना

नवलपुरमा दुईवटा सवारीसाधन एक आपसमा ठोक्किँदा २६ जना घाइते

नवलपुर, १ वैशाख । नयाँ वर्ष २०७९ को पहिलो दिन वैशाख १ गते पुर्व पश्चिम राजमार्गको दाउन्ने सडकखण्डको विश्वकर्मा बाबाको मन्दिर नजिकै दुई वटा सवारी साधन एक आपसमा ठक्कर खाँदा २६ जना घाइते भएका छन् । पश्चिम बाट पूर्व तर्फ आउदै गरेको लु १ ख ८७५९ नं को यात्रुवाहक बस र विपरित दिशा बाट जादै गरेको लु २ ख ८४० नंको ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना हुदा बसचालक सहित...

सर्लाहीमा पुलबाट बस खस्दा चार जनाको मृत्यु, तीन दर्जन यात्रु घाइते

सर्लाही, १३ चैत । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको फुलजोर खोलाको पुलबाट बस खस्दा चार जनाको मृत्यु भएको छ भने ३ दर्जन यात्रु घाइते भएका छन् । दुर्घटनामा परेर मृत्यु भएका चार जनाको शव पोष्टमार्टमका लागि मलंगवा पठाइएको र घाइतेहरूको लालबन्दी र रानीगंजस्थित स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । वीरगंजबाट जनकपुरतर्फ जाँदै गरेको ना४ख ८५५५ नम्बरको यात्रुबस आइतबार बिहान पुलबाट तल खसेको हो । घाइतेको उद्धार जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको...

नवलपुरमा बस र ट्रक ठक्कर खाँदा एकजनाको मृत्यु

नवलपुर, २ चैत । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुलीमा बस र ट्रक एकआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । देवचुली–१५ को धौलागिरी चोकमा भएको सो दुर्घटनामा परी अन्य तीन जना घाइते भएका छन् । काठमाडौँबाट बुटवलतर्फ जाँदै गरेको लु१ख ४३१९ नम्बरको यात्रुबस र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना६ख १७२१ नम्बरको ट्रक आज बिहान एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त दुर्घटनामा परी बसमा सवार रुपन्देहीको...

चितवनको इच्छाकामनामा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु

चितवन, फागुन २८ । चितवनको इच्छाकामना गाउँपालिका-२ मा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । शुक्रबार साँझ पाँच बजे इच्छाकामना-२ रमाइलोडाँडास्थित भित्री सडकखण्डमा शक्तिखोरतर्फ जाँदै गरेको प्रदेश २-०३-००२ प ५९८६ नं. को मोटरसाइकल आफैं अनियन्त्रित भएर सडकबाट ४०० मिटर तल खस्दा आमा–छोरासहित तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक ईच्छाकामना–२ बस्ने वर्ष ३४ का नविन गुरुङ, पछाडी सवार ३० वर्षीया तृकि भनिने प्रतिभा गुरुङ र उनका ५...

रुखमा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु 

सर्लाही, १८ पुस । सर्लाहीको ईश्वरपुरस्थित सागरनाथ जंगलका भएको मोटरसाइकल दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका–३, स्थित भक्तिपुर–वयलवास सडकखण्डको सागरनाथ जंगलमा आइतबार भएको मोटरसाइकल दुर्घटनामा परेर ईश्वरपुर नगरपालिका–१० का अरुण सिंह, सोेही स्थानका श्रगम विश्वकर्मा र रोहन सिंहको मृत्यु भएको  जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ । उनीहरू सवार बा १९ प ७१९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडक छेउको रुखमा ठोकिएको थियो । उनीहरु सडकबाट १० मिटर तल...

कर्णाली करिडोरमा मिनी ट्रक दुर्घटना : दुई जनाको मृत्यु

सुर्खेत, २३ मंसिर । कर्णाली करिडोरअन्तर्गतको जगनाथ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बाजुरा जिल्लाको धुलाचौरबाट सुर्खेत जादै गरेको भे१ख ३४६८ नम्बरको ट्रक जगनाथ गाउँपालिका-६ कर्पी नजिकै बिहीबार बिहान ट्रक दुर्घटना हुँदा दुई जनाको मुत्यु भएको हो   । मृत्यु हुनेमा बाँके घर भएका चालक मदनलाल जोसी र सवार बिपी शाही रहेको जुड्डी प्रहरी चौकीले जानकारी दिएको छ । मिनी ट्रक दुर्घटना बिहान ६ः३० भएको जुड्डी प्रहरी चौकीले जानकारी दिएको...

Not Found