धारा वितरण
कावासोतीमा विपन्न १० जना परिवारलाई निशुल्क धारा वितरण
कावासोती । नवलपरासी पुर्वको कावासोती नगरपालिकामा विपन्न १० जना परिवारलाई निशुल्क धारा वितरण गरिएको छ । खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले आइतबार कार्यालय परिसरमा एक औपचारिक कार्यक्रमकाबीच संस्थाको सेवा क्षेत्र भित्र पर्ने अति विपन्न परिवारलाई निशुल्क धारा वितरण गरेको हो । कावासोती खानेपानीको २१ औँ साधारणसभाबाट सेवा क्षेत्र भित्र रहेका विपन्न परिवारलाई निशुल्क धारा वितरण गर्ने निती पारित भए अनुसार चालु आर्थिक वर्षबाट वार्षिक रुपमा १० वटा धारा विपन्न परिवारलाई वितरण...