नगर अस्पताल
गैँडाकोटमा नगर अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासी खुसी
गैँडाकोट, १ फागुन । नवलपुरको गैँडाकोट नगरपालिकामा नगर अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासी खुसी भएका छन् । सामान्य औषधि उपचारका लागि समेत चितवन धाउनुपर्ने अवस्था रहेको गैँडाकोटमा नगर अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासी खुसी भएका हुन् । नवलपुरको गैँडाकोट नगरपालिका वडा नम्बर ११ मा नगर अस्पताल सञ्चालनमा आएको छ । चौबीसै घण्टा आकस्मिक सेवा सहित, प्रसूति सेवा, प्रयोगशाला सेवा, एक्सरे सेवा सहित जनस्वास्थ्यका सेवाहरु नगर अस्पतालबाटै पाएपछि स्थानीयवासी खुसी भएका हुन् । पितौजीमा...