नवराज कंडेल

एमालेले गैँडाकोट ५ को वडाध्यक्षमा पुनः नवराज कंडेललाई उम्मेदवार बनाउने

गैँडाकोट, २८ चैत । नेकपा एमालेले गैँडाकोट नगरपालिका वडा नम्वर ५ को वडाध्यक्षमा पुनः नवराज कंडेललाई उम्मेदवार बनाउने भएको छ । २०७४ मा भएको स्थानिय तह निर्वाचनमा कंडेलले आफ्ना प्रतिस्पर्धी रत्नप्रसाद सापकोटालाई पराजित गर्दै वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । वडाध्यक्ष कंडेलले अघिल्लो निर्वाचनमा जनतासंग गरेका अधिकांश बाचा पुरा गरेको बताउँदै आफुले परिकल्पना गरेका विकास निर्माणका काम बाँकी रहेको र त्यसलाई पुरा गर्नको लागि आफुँ पुनः वडाध्यक्षमा उठ्ने निर्णय गरेको बताउनुभयो...

Not Found