नवलपुर समाज जापान

नवलपुर समाज जापानको अध्यक्षमा खरेल

गैँडाकोट । नवलपुर समाज जापानको २२/२४ को अध्यक्षमा गैंडाकोटका कृष्ण खरेल चयन भएका छन् । जापानको टोकियोमा सम्पन्न तेस्रो अधिवेशनले खरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । यसैगरी समाजको वरिष्ठ उपाध्यक्षमा मुक्तीराम खरेल उपाध्यक्ष हरुमा हरि प्रसाद कंडेल, प्रेम प्रसाद कंडेल, विष्णु शर्मा, प्रकाश सापकोटा, महासचिवमा सुरेस सापकोटा, सचिवमा लक्ष्मण सापकोटा, कोषाध्यक्ष खेमराज पौडेल र सह कोषाध्यक्षमा तेजु केसि चयन भएका छन् । त्यसैगरी सोही अधिबेशनले सदस्यहरुमा सुरेश सापकोटा,अमीत सापकोटा,...

Not Found