नायिका रेखा थापा
युट्युबरबिरुद्ध नायिका रेखा थापाद्वारा साइबर ब्युरोमा उजुरी
काठमाडौं, २० फागुन । नायिका रेखा थापाले आफूलाई गालीगलौज गरेको भन्दै एक युट्युबविरूद्ध प्रहरीमा निवेदन दिएकी छन्। युट्युब मार्फत तथानाम गालीगलौज गरेको भन्दै नायिका थापाले नेपाल प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएको ब्युरोका प्रवक्ता तथा एसएसपी नबिन्द अर्यालले बताएका छन्। उनका अनुसार युट्युबरले नायिका विरुद्ध गालिगलौज गरेको हो वा होइन भन्नेबारे अनुसन्धान भइरहेको छ। नाबालिका बलात्कारको आरोपमा पक्राउ परेका पल शाहको पक्षमा तनहुँमा दैनिकजसो प्रदर्शन हुन थालेपछि रेखाले बालिकाको संरक्षण गर्नुपर्ने धाराणा सामाजिक...