निर्वाचन अधिकृत
आयोगद्वारा ६ सय ७६ निर्वाचन अधिकृत नियुक्त, को-कहाँ तोकिए ?
काठमाडौं, १३ चैत । निर्वाचन आयोगले देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ । आयोगले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी ७७ जना मुख्य निर्वाचन अधिकृत र अरु ६७६ जना निर्वाचन अधिकृत तोकेको हो । जिल्ला न्यायाधीश तथा नेपाल सरकारका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतस्तरका ६ सय ७६ जनालाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको रुपमा नियुक्त गरेको हो । आगामी २९ चैतदेखि म्मिेवारी लागू हुनेगरी ६ सय ७६ जनालाई नियुक्त गरिएको आयोगले...