निर्वाचन

टोलटोलमा राजनीतिक गतिविधि

चितवन, २ चैत । आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा भएसँगै दलीय गतिविधि टोलटोलसम्म पु¥याइएको छ । जिल्ला, क्षेत्र, प्रदेश, पालिका, वडाहुँदै टोलसम्म राजनीतिक दलका समिति बन्ने काम धमाधम भइरहेका छन् । जिल्लाका प्रमुख दलहरुले टोलमा भेला गरेर समिति बनाउने र निर्वाचन केन्द्रित अभियान सुरु गरेका छन् । नेकपा (एमाले) चितवनले टोलटोलमा एमाले, घरघरमा एमाले, जनताको सुख र दुःखमा नेकपा एमाले भन्ने अभियान सञ्चालन गरिरहेको छ । फागुन २१...

तनहुँमा एक सय छत्तीस मतदानस्थल

तनहुँ, ७ फागुन । आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको लागि तनहुँमा १३६  मतदानस्थल तय गरिएको छ । मतदाताले आफूले चाहेका उम्मेदवारलाई सहजरुपमा मतदान गर्न जिल्लाका दश पालिकामा उक्त मतदानस्थल तोकिएको हो । निर्वाचनसम्बन्धी सहजीकरणको लागि जिल्लाका दशवटै पालिकामा निर्वाचन फोकल पर्सन तोकिसकिएको निर्वाचन कार्यालय तनहुँले जनाएको छ । त्यसैगरी मुख्य निर्वाचन अधिकृतसहित दशवटै पालिकामा निर्वाचन अधिकृत तोकिने जिल्ला निर्वाचन कार्यालय तनहुँका निर्वाचन अधिकृत हरिप्रसाद ढकालले जानकारी दिए...

स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने

काठमाडौं, २४ माघ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको छ । बैठकले निर्वाचन आयोगको परामर्शका आधारमा वैशाख ३० गते ५ वर्ष पुग्ने भएकाले सोही दिन निर्वाचनको मिति तोकेको एक मन्त्रीले बताए । ...

तत्काल स्थानीय तहको निर्वाचन मिति तोक्न माग

काठमाडौं, ३ माघ ।  स्थानिय तहको निर्वाचन प्रक्रिया तत्काल सुरु गर्न गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् । सोमबार संयुक्त विज्ञप्ती निकाल्दै तीन संगठनले ‘संविधान र स्थानीय तह निर्वाचन ऐनले एक दिन पनि जनप्रतिनिधिविहिन स्थानीय तहको परिकल्पना गरेको छैन’ भन्दै तत्काल निर्वाचन प्रक्रिया सुरु गर्न सरकार र आयोगको ध्यानाकर्षण गराएका हुन् । ७ असोज २०७९ देखि स्थानीय तहमा नेतृत्व नरहने भएकाले...

Not Found