निशुल्क मुख तथा दाँत शिविर
गैँडाकोट ईङलिस स्कुलमा निशुल्क मुख तथा दाँत शिविर सम्पन्न
गैँडाकोट, १९ चैत । नवलपरासी पुर्वको गैँडाकोट ईङलिस स्कुलले निशुल्क मुख तथा दाँत शिविर सम्पन्न गरेको छ । विद्यालयले एक महिना अगाडिदेखी गर्दै आएको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शनिबार गैँडाकोट नगरपालिका वडा नं.२ शिलान्यासचोकमा रहेको स्कुलको नयाँ भवनमा उक्त शिविर सम्पन्न गरेको हो । स्कुलका प्राचार्य हिरालाल अर्यालले रोटरी क्लव अफ गैँडाकोटको सहकार्य तथा भरतपुर सामुदायिक अस्पतालको प्रावधिक सहयोगमा शिविरको सञ्चालन गरिएको बताउनुभयो । पछिल्लो समय वालवालिकाको सानै उमेरमा दाँत...