नेपाली कांग्रेस

कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी, कसले कति मत ल्याए ?

काठमाडौं, १ पुस । नेपाली कांग्रेस महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएको औपचारिक रूपमा घोषणा गरिएको छ । २७ मंसिरमा दुई महामन्त्री पदका लागि भएको निर्वाचनमा थापा र शर्मा विजयी भएको कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । उनका अनुसार थापाले तीन हजार २३ मत र शर्माले एक हजार ९८४ मत ल्याएर निर्वाचित भएका हुन् । यस्तै महामन्त्रीका अन्य उम्मेदवार प्रकाशशरण महतले एक हजार ५५६, प्रदीप पौडेलले एक...

कांग्रेस महामन्त्रीमा निर्वाचित विश्वप्रकाश शर्मा को हुन् ?

काठमाडौं, १ पुस । नेपाली कांग्रेसको महामन्त्रीमा विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । यसअघि पार्टीका केन्द्रीय सदस्य तथा प्रवक्ता रहेका शर्मा १४औं महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका हुन् । शर्माको संक्षिप्त जीवनी : युवा नेता विश्वप्रकाश शर्माको जन्म विस ६ पुस २०२७ सालमा झापाको शान्तिनगरमा भएको हो । बुवा परशुराम भण्डारी र आमा सावित्रा भण्डारीका छोरा शर्माले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनका एक छोरा र एक छोरी छन् । २०३७ सालमा...

कांग्रेस महामन्त्री : गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित

काठमाडौँ, १ पुस । नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनमा महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएका थिए । उनीहरुमध्ये गगन र विश्वप्रकाश निर्वाचित भएका छन् । यद्यपि निर्वाचन समितिले आधिकारिक रुपमा घोषणा गरिसकेको छैन । गगन, शेखर कोइराला र विश्वप्रकाश, प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए । ...

३१२० मतगणना- गगन सहज जिततर्फ, विश्वप्रकाश पछिपछि

काठमाडौं । नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको सुरुवाती मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् । कांग्रेस निर्वाचन समितिका अनुसार ३१२० मत गन्दा थापाले २०३७ र विश्वप्रकाशले १२५५ मत ल्याएर अग्रता लिइरहेका छन् । ३१२० मत गन्दा कसलाई कति ? गगन थापा -२०३७ विश्वप्रकाश शर्मा -१२५५ डा प्रकाशशरण महत -१०२४ प्रदीप पौडेल -९३५ डा मीनेन्द्र रिजाल -५४६ डा राजाराम कार्कीले -७५ महामन्त्रीमा ६ जनाबीच प्रतिस्पर्धा छ। महाधिवेशनबाट दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ। सभापति...

२५२० मतगणना- गगनको दबदबा कायमै, विश्वप्रकाशले पनि कटाए हजार मत

काठमाडौँ, १ पुस । नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको सुरुवाती मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् । कांग्रेस निर्वाचन समितिका अनुसार २५२० मत गन्दा थापाले १६४८ र विश्वप्रकाशले १०१९ मत ल्याएर अग्रता लिइरहेका छन् । २५२० मत गन्दा कसलाई कति ? गगन थापा -१६४८ विश्वप्रकाश शर्मा -१०१९ प्रदीप पौडेल -७४६ डा प्रकाशशरण महत -८२७ डा मीनेन्द्र रिजाल- ४३६ डा राजाराम कार्कीले -६४ महामन्त्रीमा ६ जनाबीच प्रतिस्पर्धा छ। महाधिवेशनबाट दुई जना महामन्त्री निर्वाचित हुने...

कांग्रेस महामन्त्री : २१२० मत गन्दा गगनलाई १३८५, विश्वप्रकाशलाई ८५१

काठमाडौं, १ पुस । नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् । कांग्रेस निर्वाचन समितिका अनुसार २१२० मत गन्दा थापाले १३८५ र विश्वप्रकाशले ८५१ मत ल्याएर अग्रता कायम राखेका छन् । उनीहरूलाई पछ्याएका प्रकाशशरण महतले ६९८, प्रदीप पौडेलले ६२१, मिनेन्द्र रिजालले ३६५ र राजाराम कार्कीले ५९ मत ल्याएका छन् । ...

कांग्रेस महाधिवेशन : दुई अंकको दुःख !

काठमाडौं, १ पुस । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा दुई अंकको अभावले नेताहरू निर्वाचित हुनबाट बन्चित भएका छन् । कांग्रेसको केन्द्रीय दुई उपसभापतिका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक विजयकुमार गच्छदार दुई मतको कमीले निर्वाचित हुनबाट बन्चित रहे । सभापतिमा गच्छदारसँगै पूर्णबहादुर खड्का, धनराज गुरुङ, चन्द्र भण्डारी, सुजाता कोइराला र दिव्येश्वरी शाह चुनावी मैदानमा थिए । गच्छदार र खड्का संस्थापनबाट उम्मेदवार बन्दा भण्डारी र गुरुङ संस्थापनइतर शेखर कोइरालाको प्यानलबाट चुनावी मैदानमा उत्रिएका...

सत्ताको ‘ललिपप’मा घुमेको नेपाली राजनीति

नवलपुर, १ पुस । कुर्ची र पदका लागि नेपाली राजनीतिकर्मीहरुले जस्तोसुकै कदम चाल्न पछि पर्दैनन् भन्ने उदाहरण नेपाली काँग्रेसको महाधिवेशनमा प्रष्टसँग देखिएको छ । प्रविधि र परिवर्तनका कुरा गरेर कहिल्यै नथाक्ने नेताहरु सत्ता परिवर्तनमा आफ्नो सहभागिता नहुने पक्का भएपछि बोली फेर्दै युटर्न मारेको घटना काँग्रेस महाधिवेशनमा देखियो । महाधिवेशन भन्दा अगाडि हरेक समय देउवा नेतृत्वको आलोचना गर्दै नेतृत्व परिवर्तको चर्को आवाज उठाउँदै आएका काँग्रेसका संस्थापन इतरका नेताहरु प्रकाशमान सिंह, शेखर...

विधान संशोधन, कार्यशैली सुधारको प्रतिबद्धतापछि देउवालाई समर्थन

काठमाडौं, २८ मंसिर । विधान संशोधनदेखि कार्यशैली सुधारको प्रतिबद्धतापछि शेरबहादुर देउवालाई आफूले समर्थन गरेको नेता प्रकाशमान सिंहले जानकारी दिएका छन् । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा सभापतिका लागि हुने दोस्रो चरणको मतदानमा सभापतिका प्रत्यासी सिंहले देउवालाई समर्थन गर्ने भएका छन् । पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचनमा जाने क्रममा सिंहले देउवालाई समर्थन गर्ने निर्णय गरेका हुन् । सिंह निवास चाक्सीबारीमा मंगलबार बिहान पुगेका देउवाले...

निधिलाई भेट्न देउवा पुगे निवास, मागे सहयोग

काठमाडौं, २८ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेस नेता विमलेन्द्र निधिलाई भेट्न उनको निवास पुगेका छन् । केही समयअघि मात्रै दुवै नेताबीच भेट भएको हो । कांग्रेस सभापतिको निर्वाचनमा कसैको पनि ५१ प्रतिशत मत नआएपछि दोस्रो चरणको मतदानको तयारी भइरहेको छ । दोस्रो चरणको मतदानमा आफूलाई सहयोग माग्न देउवा निधि भेट्न उनको निवास पुगेका हुन् । कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदको अन्तिम मत परिणामअनुसार देउवाले २२५८, शेखर कोइरालाले १७०२, प्रकाशमान सिंहले ३७१,...

Not Found