नेपाल टेलिकम

चितवन र गैँडाकोटमा नेपाल टेलिकमको सेवा अवरुद्ध

नवलपुर ३ पुस । शनिबार नेपाल टेलिकमको नेटवर्कमा समस्या आएको छ । गैँडाकोट र चितवनका अधिकांश स्थानहरुका नेपाल टेलिकमको नेटवर्क अवरुद्ध भएको हो । टेलिफोन सेवा नहुँदा व्यक्तिगत र कार्यालय प्रयोजनमा समेत बाधा पुगेको छ । ...

Not Found