नेपाल पत्रकार महासंघ

पत्रकार पाण्डेको रिहाइका लागि पहल गर्न नेपाल पत्रकार महासंघको आग्रह

काठमाडौं, १९ फागुन । नेपाल पत्रकार महासंघले पत्रकार उमाकान्त पाण्डेको रिहाइका लागि सरकारलाई आग्रह गरेको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत युएईस्थित नेपाली दूतावासको आलोचना गरेकै आरोपमा वैदेशिक रोजगारीका सिलसिलामा युएईमा रहेका पाण्डेले तीन महिना जेल सजाय र झन्डै आठ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने दुबई अदालतले फैसला गरेको थियो । उनीविरुद्व त्यहाँको अदालतमा मुद्दा चलेको छ। महासंघका अध्यक्ष विपुल पोखरेल, महासचिव रोशन पुरी र केन्द्रीय सदस्य प्रकाश धौलाकोटी सम्मिलित महासंघको टोलीले बिहीबार परराष्ट्रमन्त्री...

Not Found