नेप्से
नेप्से २० अंकले घट्यो, जम्मा २ अर्बको कारोबार
काठमाडौँ, ९ चैत । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक दोहोरो अंकले घटेको छ । यस दिन बजार २०.३४ अंकले घटेर २६३०.३६ बिन्दुमा ओर्लिएको छ । यस दिन सेन्सेटिभ इन्डेक्स समेत ४.२२ अंकले घटेर ४९५.११ बिन्दुमा ओर्लिएको छ । यस दिन कुल २ अर्ब ४ करोड ६३ लाख ५२ हजार ५ सय ४७ रुपैयाँमा २२६ कम्पनीका कुल ३९ लाख ८५ हजार ५ सय ७४ कित्ता सेयर किनबेच भयो...