न्यायिक सचेतना

गैँडाकोट ८ मा न्यायिक सचेतना कार्यक्रम सम्पन्न

गैँडाकोट, १० फागुन । गैंडाकोट नगरपालिका न्यायिक समितिले मङ्गलबार गैंडाकोट ८ मा न्यायिक सचेतना कार्यक्रम गरेको छ । वडाका दिदिबहिनीलाइ न्यायिक समितिको अधिकार क्षेत्र र कानुनी पाटोका बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै गैंडाकोट नगर उपप्रमुख एवम् न्यायिक समितिका संयोजक विष्णुकुमारी कंडेलले समाजलाई समाजका व्यक्ति नै आवश्यकता हुने हुँदा साना विषयलाई विवादको विषय बनाउन नहुने बताउनुभयो । उहाँले सकेसम्म विवाद नै नगर्न आग्रह गर्दै स्थानीय रुपमा...

गैँडाकोट ५ मा न्यायिक सचेतना कार्यक्रम सम्पन्न

गैँडाकोट, १३ पुस । नवलपुरको गैंडाकोट वडा नम्बर ५ मा मंगलबार न्यायिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । महिला कल्याणकारी सहकारी सस्थाको भवनमा भएको कार्यक्रममा बोल्दै गैंडाकोट नगर उपप्रमुख एवम् न्यायिक समितिका संयोजक विष्णुकुमारी कंडेलले विवादमुक्त वडा बनाउन सबै लाग्नुपर्ने बताउनुभयो । सकेसम्म विवाद नै नगर्न आग्रह गर्दै स्थानीय रुपमा सिर्जीत बिबादलाई स्थानीय रुपमा नै समाधान गर्न सके राम्रो हुने उहाँको भनाई थियो । उहाँका अनुसार नगरपालिकामा न्यायिक समिति गठन...

Not Found