पक्राउ

बहिनी बलात्कार आरोपमा दाजु पक्राउ

बझाङ, ९ चैत । बहिनी बलात्कार आरोपमा बझाङमा दाजु पक्राउ परेका छन्। आफ्नै १२ वर्षीया बहिनीलाई बलात्कार गरेको आरोपमा १९ वर्षीय दाजुलाई प्रहरीले पक्राउ गरेको हो। आइतबार बेलुकी घाँस काट्न गएकी बालिकामाथि मोबाइल र पैसाको लोभ देखाएर बलात्कार भएको उजुरी आएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार बालिकाले घटनाबारे बताएपछि सोमबार उनकी आमाले उजुरी दिएकी थिइन्। अभियुक्तलाई पक्राउ गरिएको छ। बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ भने उनलाई सुरक्षित घरमा...

चिट्ठा परेको भन्दै २९ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

काठमाडौं, १ चैत । चिट्ठा परेको लोभमा फस्दा एक व्यक्तिको २९ लाख रुपैयाँ गुमेको छ । ह्वाट्सएप प्रयोगकर्ता जोन लरेन्स नामका व्यक्तिले सामाजिक सञ्जालको माध्यमबाट पीडितलाई ९० लाख रुपैयाँको चिट्ठा परेको छ, सुनको सिक्री र दुई लाख पाउण्ड भएको सुटकेस पार्सल पठाएको भन्ने सूचनाका आधारमा लोभिँदा यसरी २९ लाख गुमाउनुपरेको हो । यो सूचनाको प्रमाण खोज्नेतिर नलागी अरुले भनेको कुरालाई विश्वास गर्दा धेरै मानिस ठगीमा पर्ने गरेका छन् । यो...

काठ चोरी गरेको भन्दै भरतपुरबाट दुई जना पक्राउ

चितवन, १६ फागुन । भरतपुर महानगरपालिका–१६ बाट काठ चोरी गरेर बिक्री गरेको भन्दै दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । भरतपुर–१६ का गणेश बुढाथोकीको घरबाट काठ चोरी गरेर राम रम्तेल नेपालीले सञ्चालन गरेको सिद्धार्थ फर्निचरमा बिक्री गरेको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठ चोरी गरेर बिक्री गरेको अभियोगमा दुई जना पक्राउ गरिएको भए पनि उनीहरुको पहिचान भने प्रहरीले खुलाएको छैन । “काठ चोरी गरेर बिक्री गरेको अभियोगमा...

जबर्जस्ती करणीको आरोपमा पल शाह पक्राउ

काठमाडौं । मोडल तथा नायक पुर्ण विक्रम (पल) शाह पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँको प्रहरीले उनलाई आज पक्राउ गरेको हो । पलविरुद्ध जिप्रका तनहुँमा नाबालिगमाथि जबर्जस्ती करणीको जाहेरी परेको थियो । जाहेरी परेयता उनी फरार बनेका थिए । आज उनले आफैं प्रहरीमा उपस्थित हुने भन्दै फेसबुकमा स्टाटस हालेका थिए । पल आज पक्राउ परेको तनहुँ प्रहरीले पुष्टि गरेको छ । ...

रु ६२ लाख जरिवाना तोकिएका व्यक्ति पक्राउ

काठमाडौँ, फागुन १२ । अदालतले बैंकिङ कसुर गरेको ठहर गरी रु ६२ लाख जरिवाना र १० दिन कैद तोकिएका फरार एक व्यक्तिलाई प्रहरीले आज काठमाडौँको तारकेश्वरबाट पक्राउ गरेको छ । पक्राउपर्नेमा काठमाडौँ तारकेश्वर नगरपालिका–२ बस्ने विश्वनाथ अधिकारी रहेका छन् । उनले आव २०७६/२०७७ नेपाल बैंक लिमिटेड, न्यूरोडस्थित आफ्नो खाताबाट रकम भुक्तान हुने गरी रकम नै नभएको जानीजानी जाहेरवालालाई झुक्यानमा चेक काटेर दिएका थिए । उक्त मुद्दामा उच्च अदालत पाटनले २०७८ कात्तिक...

बानेश्वरबाट ३६ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौं, १० फागुन । प्रहरीले काठमाडौँको बानेश्वरबाट ३६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। कल बाइपासमा संलग्न भएको आरोपमा प्रहरीले सोमबार राति बानेश्वरको एक ठाउँबाट ३६ चिनियाँ नागरिकलाई पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसर काठमाडौँकाअनुसार पक्राउ परेका चिनियाँ नागरिकहरूलाई अहिले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएको छ । केही समययता कल बाइपास भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । ...

चितवनमा फरार रहेका २६० जना पक्राउ

चितवन,फागुन ७ । अदालतले फैसला गरेर फरार रहेका २६० जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न मुद्दामा सजाय पाएर फरार रहेका उनीहरुलाई पक्राउ गरेको हो । चालु आर्थिक वर्षको सात महिनामा जिल्ला अदालत चितवनबाट फैसला भएर फरार रहेका उनीहरुलाई पक्राउ गरी अदालतमा बुझाएको हो । कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार पक्राउ पर्नेमा वनसम्बन्धी, लागुऔषध, सरकारी छाप, दस्तखत कीर्ते, सवारी ज्यान, नकवजनी, लुटपाट, जबर्जस्ती करणीका रहेका छन्...

नवलपरासीमा नक्कली नोट कारोवारमा संलग्न २ जना पक्राउ

नवलपरासी, २८ पुस । नवलपरासी पश्चिम प्रहरीले नेपाली र भारतिय नक्कली नोट सहित २ जना व्यक्तीलाई पक्राउ गरेको छ । सदरमुकाम परासी स्थित केही पसलमा नक्कली नोट सटही गरेको भन्ने सुचनाको आधारमा उनिहरुलाई प्रक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासी बाट खटिएको प्रहरी टोलीले नक्कली नोटको कारोवार गर्ने व्यक्तिहरुको खोजतलास गर्दै जाँदा जिल्ला रुपन्देही लुम्बिनी साँस्कृतीक नगरपालिका वडा नं. १२ बस्ने रसिद मोहम्मद र जिल्ला कपिलवस्तु शुद्धोदन गाँउपालिका वडा...

Not Found