पाठेघरको मुखको क्यान्सर

गैँडाकोटमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर तथा स्तन परिक्षण सम्वन्धी शिविर सम्पन्न

गैँडाकोट, २३ चैत । नवलपरासी (बर्दघाट सुस्तापुर्व) को गैँडाकोट नगरपालिकामा महिलाहरुको पाठेघरको मुखको क्यान्सर तथा स्तन परिक्षण सम्वन्धी एक दिने शिविर सम्पन्न भएको छ । कतिपय महिलाहरु पाठेघरमा लाग्ने रोगबारे अनविज्ञ रहेको भन्दै उनीहरुलाई पाठेघर र स्तनमा लाग्ने रोगबारे सचेतना जगाउने उद्धेश्यले गैँडाकोट नगरपालिका वडा नम्वर ४ को आयोजनामा सो कार्यक्रम गरिएको हो । आर्थिक अवस्था कमजोर भएका महिलाहरुले अस्पतालमा गएर स्वास्थ्य परिक्षण गराउँन नसक्ने भएका कारण विपन्न महिलालाई लक्षित गरेर...

Not Found