प्रतिनिधिसभाको बैठक

आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं, १३ फागुन। शुक्रबार बस्ने भनिएको प्रतिनिधिसभा (संसद) बैठक पुन सूचना टाँसेर स्थगित भएको छ। आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित भएको हो। बैठकमामा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गर्ने सम्भावित कार्यसूची तय भएको थियो। तर गृहकार्य नपुगेको भन्दै सरकारले समय मागेपछि १५ गतेसम्मका लागि बैठक स्थगित गर्ने सहमति भएको संसद सचिवालयले जनाएको छ। ...

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, एमसीसी टेबल होला त ?

काठमाडौं, ६ फागुन । प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) दिउसो १ बजे बस्दैछ । आज बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबुल गर्ने चर्चा रहेपनि संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा भने परेको छैन । यद्यपि सभामुख अग्निप्रसाद सापकोटाले संसदको कार्यव्यवस्था समितिको बैठक संसद बैठकअघि नै बोलाएका छन् । उक्त बैठकले एमसीसी टेबुल गर्नेबारे निर्णय गर्नसक्ने आकलन पनि गरिएको छ । त्यस्तै सत्ता गठबन्धनको बैठक पनि आजै बिहान १० बजे बस्ने भएको छ । सत्ता...

Not Found