प्रतिनिधि सभा
काठमाडौं, १५ फागुन । प्रतिनिधि सभा बैठक आज (आइतबार) बस्दैछ । आज दिउँसो एक बजे बस्ने बैठकमा अमेििरकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्बन्धी छलफल हुने छ । आजको प्रतिनिधि सभाका लागि दुईवटा सम्भावित कार्यसूची रहेका छन् । जसमा प्रधानमन्त्री शेरबहादुर देउावले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । सम्भावित कार्यसूचीको दोस्रो नम्बरमा अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० अनुदान सहायता सम्झौतामाथि छलफल हुने उल्लेख छ । उक्त प्रस्ताव अर्थमन्त्री...
काठमाडौं, १ फागुन । सोमबारका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक पुनः स्थगित भएको छ। बैठक विविध कारणले स्थगित भएको संसद सचिवलायले जनाएको छ। संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेले दिएको जानकारीअनुसार अर्को बैठक बुधबार दिउँसो १ बजेका लागि डाकिएको छ। प्रतिनिधि सभाको बैठक यसअघि पटक९पटक स्थगित हुँदै आएको छ। ...