प्रधानमन्त्री रोजगार कार्यक्रम

प्रधानमन्त्री रोजगार कार्यक्रम : गैँडाकोटमा बेरोजगार व्यक्तिहरुलाई फाराम भर्न आग्रह

गैँडाकोट, ९ फागुन । गैँडाकोट नगरपालिकाले बेरोजगार भएकाहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ । नगरपालिकाले सुचना जारी गर्दै आगामी आर्थिक वर्ष २०७९ र २०८० मा स्थानीय तह मातहत रहेका बेरोजगार व्यक्तिहरुलाई रोजगारीको निम्ति फाराम भर्न आग्रह गरेको हो । गैँडाकोट नगरपालिका प्रमुख प्रशासकिय अधिकृत छविलाल सुवेदीका अनुसार १०० दिन बराबरको न्यूनतम रोजगारीमा संलग्न भई सार्वजनिक विकास निर्माणको काममा योगदान गर्न ईच्छुक व्यक्तिहरुले यहि फागुन मसान्तभित्र आफू स्थायी...

Not Found