प्रेम सप्ताह
प्रेम सप्ताह सुरु, आज रोज डे
काठमाडौं, २४ । प्रेम दिवस हरेक बर्षको फेब्रुअरी १४ मा विश्व भरीनै उत्साहका साथ मनाईन्छ । बिषेश गरी विश्वभरीकै युवायुवतीहरूले एउटा पर्वको रुपमा मनाउछन् प्रेम दिवस । फेब्रुअरी महिनालाई प्रेमको महिना पनि मानिन्छ । प्रेम दिवस आउनु भन्दा १ हप्ता अगाडी बाटनै प्रेम उत्सव सुरु हुन्छ । ७ फेब्रुअरि देखि १४ फेब्रेअरीसम्म सुरू हुन्छ प्रेम सप्ताह , ७ फेब्रुअरि रोज डे रोज डे (गुलाफ दिवस) ले पे्रम दिवस सुरुभएको संकेत गर्दछ...