प्रेस चौतारी

प्रेस चौतारीको अध्यक्षमा पुनः गणेश बस्नेत

पोखरा, फागुन २९ । नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत पुनः चुनिएका छन् । पोखरामा आयोजित ९ औं राष्ट्रिय महाधिवेशनले बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । बस्नेत यसअघि पनि संगठनको अध्यक्ष थिए । यसैगरी उपाध्यक्षमा गणेश पाण्डे, सविन प्रियसन, राजेश राई र महिला उपाध्यक्षमा देविका घर्ती चयन भएका छन् । महासचिव हिरामान लामा बनेका छन् । यस्तै उपमहासचिव राजु सुवेदी र शुरोजजंग पाण्डे...

Not Found