‘फुड फेस्टिबल’

सौराहामा नयाँ वर्षको अवसरमा ‘फुड फेस्टिबल’ हुने

चितवन, २५ चैत । चितवनको सौराहामा नयाँ वर्षको अवसरमा १६ औँ‘फुड फेस्टिबल’ हुने भएको छ । रेष्टुरेन्ट एण्ड बार एशोसियसन नेपाल सौराह चितवनको आयोजनामा यही चैत ३० गतेदेखि वैशाख २ गतेसम्म ‘फुड फेस्टिबल’ हुन लागेको हो । विगतका वर्षहरुका प्रणय दिवसको अवसर पारेर आयोजना गरिने फुड फेस्टिबल अहिले कोरोना भाइरसको कारण नयाँ वर्षको अवसरमा गर्न लागेको मुल समिति संयोजक ध्रुव गिरीले जानकारी दिनुभयो । संयोजक गिरीका अनुसार स्थानीय, स्वदेशी तथा विदेशी...

Not Found