बढुवा सिफारिस
सरकारले गर्यो २० उपसचिवलाई सहसचिवमा बढुवा सिफारिस, काे-काे परे ?
काठमाडौं । सरकारले २० जना उपसचिवलाई राजपत्रांकित प्रथम श्रेणी सहसचिव पदमा बढुवाका लागि सिफारिस गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार बढुवा सिफारिस समितिले प्रशासन सेवाका १८ र लेखापरीक्षण सेवाका २ जना उपसचिवहरुलाई सहसचिवमा बढुवा सिफारिस गरेको हो । सिफारिस हुनेमा प्रशासन सेवाका दीपक घिमिरे, नारायणप्रसाद सापकोटा, बलराम निरौला, वेदप्रसाद खरेल, रुद्रप्रसाद पण्डित, मदन कोइराला, कोमलप्रसाद धमला, दिवस आचार्य, ईश्वरकुमार गिरी, श्रवणकुमार पोखरेल, रामबहादुर कुरुम्बाङ, गोपाल कुमार अधिकारी,...