बलिउड

२०२२ मा आमा बन्दै यी अभिनेत्रीहरू

काठमाडौं, २२ पुस । नयाँ वर्ष सन् २०२२ सुरु भइसकेको छ । वर्षको सुरुवातमा नै बलिउडका फ्यानले सुखद समाचार पाइरहेका छन् । यसमा एउटा प्रमुख सुखद समाचार के छ भने बलिउडका केही अभिनेत्रीहरु यो वर्ष आमा बन्दैछन् । यो सूचीमा टेलिभिजन अभिनेत्री भारती सिंहदेखि दक्षिण भारतीय फिल्म अभिनेत्री काजल अग्रवालसम्म छन् । केही दिन अघिमात्र अभिनेत्री काजलका पति गौतम किचलूले सन् २०२२ मा आफूहरू आमाबुवा बन्न लागेको घोषणा गरेका थिए । त्यहीकारण...

भाग्यमा विश्वास गर्ने यी हुन् बलिउड स्टारहरू

काठमाडौं, २० पुस । बलिउडका केही स्टारहरू पनि भाग्यमा विश्वास गर्छन् । त्यहीकारण उनीहरू आफ्नो फिल्मको सफलता होस् वा जिन्दगीको सफलताका लागि आफ्नो ‘लकी चार्म’लाई सँगै लिएर हिँड्ने गर्छन् । अभिनेता सलमान खानको ‘लकी चार्म’ उनको ब्रासलेट हो । फिरोजा पत्थर जडित सलमानको ब्रासलेट उनका लागि भाग्यशाली छ । सलमानले आफैं पनि ब्रासलेटका कारण अरुको खराब नजरबाट आफू बच्ने गरेको बताउने गरेका छन् । यसबाहेक उनी ईदलाई भाग्यशाली समय मान्छन् । त्यहीकारण...

Not Found