बसाइसराई

गैँडाकोट नगरपालिकामा बसाई सरी आउनेको संख्या बढ्दो

गैँडाकोट, २९ माघ । गैँडाकोट नगरपालिकामा बसाइसराई गरी आउनेको संख्या बढ्दो छ । शहरमा विभिन्न खालको सेवा सुविधा सहजै प्राप्त हुने भएकाले नगरक्षेत्रमा विभिन्न ग्रामिण भेगबाट बसाइसरी आउनेको संख्या बढेको गैँडाकोट नगरपालिकाको तथ्याङमा उल्लेख छ । चालु आर्थिक वर्षको तथ्याङलाई हेर्ने हो भने बसाई सरी जानेको सख्याभन्दा बसाई सरी आउनेको संख्या बढी रहेको छ । गैँडाकोट नगरपालिका सामाजिक सुरक्षा तथा पञ्जिकरण उपशाखा प्रमुख देवेन्द्र बहादुर कुमालका अनुसार चालु आर्थिक वर्षको...

Not Found