बाघको आक्रमण

बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

चितवन, २१ चैत। बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–९ बाँदरझुलाका ३९ वर्षीय सुरेश विक रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार भरतपुर महानगरपालिका–२३ स्थित सो निकुञ्जको दोभान मध्यवर्ती सामुदायिक वनमा आइतबार साँझ विकलाई बाघले आक्रमण गरेको थियो । आफन्तको घरमा बस्दै आएका उनलाई घाँस काट्न जाने क्रममा बाघले आक्रमण गरेको थियो । बाघको आक्रमणबाट विकको घटनास्थलमा नै मृत्यु भएको जनाइएको...

नवलपुरमा बाघको आक्रमणबाट एकजना महिलाको मृत्यु

नवलपुर, १६ पुस । सालको पात टिप्न जंगल जादा बाघको आक्रमणबाट नवलपुरको मध्यविन्दुमा एक जना महिलाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता सागर पन्तका अनुसार बुटवल नारायणगढ सडक खण्डको नवलपुरको अरुणखोला र दुम्किबासबीच जंगलबाट सिस्याहानी जाने बाटोको जंगलमा बाघले महिलालाई आक्रमण गरेको हो । मृत्यु हुनेमा मध्यविन्दु १२ सिस्याहानी निवासी ३९ बर्षीय बरिसा सारु मगरको रहेको प्रहरीले जनाएको छ । मृतक सारुको शबको मुचुल्का सकेर पोस्टमार्टमका लागी मध्यविन्दु...

Not Found