बाेनस
नेपाल टेलिकमले पहिलो पटक २० प्रतिशत बोनस शेयर वितरण गर्ने
नवलपुर, ३ चैत । नेपाल टेलिकम लिमिटेड (एनटिसी) ले पहिलो पटक बोनस शेयर वितरण गर्ने भएको छ। कम्पनीले बोनस र नगद लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र प्रतिकित्ता २० रुपैयाँ नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्न चैत २४ गते, चौधौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेलमा बिहान ११ बजे...