बुस्टर खोप

चितवनमा बुस्टर खोप मात्रा लगाउने क्रम जारी

चितवन, ४ माघ । चितवनमा बुस्टर खोप मात्रा लगाउने क्रम जारी रहेको छ । कोभिसिल्ड र भेरोसेल खोपको दोस्रो मात्रा लगाएको ६ महिना पुरा भएकालाई चितवनमा २ गतेबाट बुस्टर खोप मात्रा दिन थालिएको हो । यहाँ बुस्टर डोज लगाउनेको संख्या १३ हजार रहेकाले पालो मिलाएर लगाउने तयारी गरिएको स्वास्थ्य कार्यलय चितवनले जनाएको छ । मंगलबार सञ्चारकर्मीसंग कुरा गर्दै स्वास्थ्य कार्यलय चितवनकी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालले बुस्टर डोज लगाउने व्यक्तीको संख्या...

Not Found