बैठक

एमाले केन्द्रीय कमिटी बैठक आजदेखि

काठमाडौँ, ९ चैत । स्थानीय तहको आसन्न निर्वाचनका लागि पार्टीको तयारीलगायत विषयमा छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको तेस्रो बैठक आजदेखि काठमाडौँमा बस्दैछ । बबरमहलस्थित एक ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि हुने बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन, प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ, चुनावी घोषणापत्र, उम्मेदवार चयनका मापदण्डलगायत कार्यसूची छन् । बैठकले हालै पार्टी प्रवेश गरेका विभिन्न व्यक्तिलाई जिम्मेवारी दिने बताइएको छ । बैठक बिहीबारसम्म चल्नेछ । यही चैत...

बालुवाटारमा राजनीतिक समन्वय समितिकाे बैठक जारी

काठमाडौं, २२ पुस । सरकार सञ्चालनमा सहयोग गर्न गठन गरिएको राजनीतिक समन्वय समितिकाे बैठक जारी छ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल संयोजक रहेको सो समितिको बैठक आज बिहानदेखि जारी रहेको छ । बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचन, प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भैरहेको स्रोतले बतायो । एमालेसँग छलफल गरेर प्रतिनिधि सभा बैठक सुचारू गराउनुपर्ने जस्ता विषय पनि छलफलमा हुने बताइएको छ । ...

Not Found