भरतपुर अस्पताल

लायन्सकाे बदमासी : प्रसूति गृह बनाउन सरकारबाट जग्गा लिएर निजीसँग सहकार्य, अहिले नर्सिङ कलेज चलाइयाे

चितवन, २३ पुस । २१ वर्षअगाडि नै भरतपुर अस्पतालमा प्रसूति गराउनेको चापलाई मध्येनगर गर्दै भरतपुरमा एउटा प्रसुति गृहको आवश्यकता महसुस गरियाे । र, सुरक्षित र सर्वसुलभ प्रसूति सेवाको अभावमा कुनै पनि आमा र बच्चाले ज्यान गुमाउन नपरोस् भनि लायन्स क्लब अफ नारायणगढ चितवनले प्रसूति गृहको अवधारणा ल्यायो । सामाजिक संस्थाको रुपमा रहेको क्लबले लायन्स प्रसूति गृह निर्माणका लागि तत्कालीन भरतपुर नगरपालिकासँग जग्गा पनि माग गर्‍याे  । तत्कालीन मेयर हेमबहादुर पियाले नगरको बोर्ड...

Not Found