भरतपुर आँखा अस्पताल

भरतपुर आँखा अस्पतालको ३५औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न

चितवन, १८ चैत । भरतपुर आँखा अस्पतालले आफ्नो स्थापना दिवसको अवसर पारेर विविध कार्यक्रम सम्पन्न गरेको छ । अस्पतालले शुक्रबार ३५औँ वार्षिकोत्सवको अवसर पारेर दुईवटा निशुल्क आँखा शिविर सञ्चालन, अस्पताल परिषरमा शैक्षिक सामग्री प्रदर्शन तथा विविध खेलकुदका कार्यक्रम सम्पन्न गरेको अस्पतालकी आइ बंंैक कोडिनेटर छायाँ श्रेष्ठले जानकारी दिनुभयो । अधिकांश मानिसहरुलाई मोतियाविन्दु लगायतका आँखामा लाग्ने रोग र मृत्युपश्चात गरिने आँखा दानको बारेमा थाहा नभएको हुनाले त्यसबारे जानकारी गराउने उद्धेश्यले यस्ता...

Not Found