भुतपूर्व सैनिक

भुतपूर्व सैनिक ४/ ३ गोरर्खा राइफल्स चितवन, नवलपुरले मनायो ६० औँ ध्वजारोहण दिवस

गैँडाकोट, ८ फागुन । भुतपूर्व सैनिक ४/३ गोरर्खा राइफल्स चितवन, नवलपुरले आइतबार ६० औँ ध्वजारोहण दिवस मनाएको छ । भरपुर महानगरपालिका वाड नं १५ मंगलपुरमा एक कार्यक्रमको आयोजना गरि काफर हुनु भन्दा मर्न जाती भन्ने नारा सहित दिवस मनाइएको अध्यक्ष क्याप्टेन काशिराम गुरुङले जानकारी दिनु भयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी कर्नल बोध विक्रम थापाले सैनिकले देशको लागि निकै ठुलो बलिदान दिएको बताउनु भयो ।कार्यक्रममा क्याप्टेन कृष्ण बहादुर थापा, भुपु...

Not Found