भुमिहिन

भुमिहिनहरुलाई लालपूर्जा प्रदान गरेरै छोड्छु : अध्यक्ष तिमिल्सिना

चितवन, १ फागुन । राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले भुमिहिनहरुलाई लालपूर्जा प्रदान गरेरै छाड्ने प्रतिबद्धता जनाउनुभएको छ । प्रेस सेन्टर नेपाल, भरतपुर महानगर कमिटीले आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष तिमिल्सनाले जिल्लामा रहेका सुकुमबासीलाई तीन चरणमा वर्गीकरण गरी लालपूर्जा वितरण गर्ने बताउनुभयो । उहाँले चितवनको माडीमा रहेको बाँदरझुलामा करिव ६० वर्षदखी बस्दै आएका भूमिहिन वासिन्दाको विषयमा अहिलेसम्म कुनै सुनुवाई हुन नसकेको बताउँदै आफुले त्यस ठाँउमा...

Not Found