भूमिहीन

कावासोतीका भूमिहीनद्वारा ‘नो पूर्जा नो भोट’ अभियान सञ्चालन

नवलपुर २२ चैत । नवलपरासी (बर्दघाट सुस्तापुर्व)को कावासोती नगरपालिकाका भूमिहीन सुकुम्वासीहरुले आफूहरूले दशकौंदेखि कमाउदै आएको जग्गाको लालपूर्जा नपाएसम्म स्थानीय तहको निर्वाचनमा मतदान नगर्ने अडान लिएका छन् । कावासोती- १ का भूमिहीन सुकुम्वासीहरुले निर्वाचनको मिती आउन अढाइमहिना मात्र वाँकी रहदाँ ‘नो पूर्जा नो भोट’ अभियान सुरु गरेका हुन् । पछिल्लो केही दिन देखि नै ‘नो पूर्जा नो भोट’ , ‘भु-राजनीति अन्त्य गर’ जस्ता नारा लेखिएका ब्यानर बोकेर दिनहुँ रुपमा आन्दोलन गर्दै...

Not Found