भेट्रान्स फुटबल प्रतियोगीता

नवलपुरमा हुने भेट्रान्स फुटबल प्रतियोगीताको तयारी अन्तिम चरणमा

नवलपुर, १० पुस । नवलपुरमा आगामी पुस १७ गतेदेखी राष्ट्रिय स्तरको भेट्रान्स फुटबल प्रतियोगिता २०७८ हुने भएको छ । रिटर्नी माइग्रेट नेपाल नवलपुरको आयोजनामा हुने प्रतियोगितामा देशभरका करिब १२ टिमले सहभागिता जनाउनेछन् । प्रतियोगिताका लागि तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । टाइगर क्लव गोछडाको सहआयोजनामा हुन लागेको प्रतियोगितामा पुर्व नवलपरासी , पश्चिम नवलपरासी,काठमाडौँ, चावहिल, वानेश्वर, पोखरा, मकवानपुर, वीरगञ्ज, सर्लाही, चितवन र रुपदेहीका खेलाडीहरुको सहभागिता रहने रिटर्नी माइग्रेट नेपाल...

Not Found