मकर संक्रान्ति

मकर संक्रान्तिमा स्नानको धार्मिक तथा वैज्ञानिक महत्व

काठमाडौं, १ माघ । हरेक वर्ष सूर्यले धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिनलाई मकर संक्रान्ति भन्ने गरिएको हो । धार्मिक तथा वैज्ञानिक दृष्टिकोणले पनि आजको दिनलाई विशेष महत्वका साथ हेर्ने गरिएको छ । सूर्यले एक वर्षमा महत्त्वपूर्ण दुइटा रेखा पार गर्नुपर्ने छ, जसमध्ये मिथुन राशिलाई छोडेर कर्कट राशि अर्थात् कर्करेखामा प्रवेश गर्ने दिन र धनु राशिलाई छोडेर मकर राशि अर्थात् मकर रेखामा प्रवेश गर्ने दिन । धार्मिक तथा...

Not Found