मनोनयन दर्ता

चितवनमा २ हजार २५० जनाको मनोनयन दर्ता

चितवन, १३ वैशाख । स्थानिय तहको निर्वाचनको लागि चितवनमा २ हजार २५० जनाले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगले तोकेको दुई दिनको अवधिमा चितवनको सातवटा पालिकाबाट कुल २ हजार २५० जनाले मनोनयन दर्ता गराएको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ । मनोनयन गर्नेमा नगरपालिका प्रमुखमा ७४ जना, उपप्रमुखमा ४५ जना, गाँउपालिका अध्यक्षमा ५ जना, उपाध्यक्षमा २ जना र वडाध्यक्षमा ५ सय १ जना रहेका छन् । यसैगरी महिला सदस्यमा ४...

Not Found