मनोनयन

नवलपुरमा १ हजार ५६९ जनाको मनोनयन दर्ता

गैँडाकोट, १३ वैशाख । वैशाख ३० गते हुने स्थानिय तह निर्वाचनको लागि नवलपरासी (बर्दघाट सुस्तापुर्व) मा १ हजार ५६९ जनाले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगको तथ्यांकअनुसार जिल्लाको गैँडाकोट नगरपालिका, देवचुली नगरपालिका, कावासोती नगरपालिका, मध्यविन्दु नगरपालिका, बुलिङटार गाँउपालिका, बौदिकाली गाँउपालिका, हुप्सेकोट गाँउपालिका र विनयी त्रिवेणी गाँउपालिकाबाट कुल १ हजार ५६९ जनाले मनोनयन दर्ता गरेका हुन् । निर्वाचन अधिकृतको कार्यालयमा मेयर पदका कुल ४० जना, गाँउपालिका अध्यक्षमा २४ जना, उपमेयर पदमा...

Not Found