महिला हिंसा
भक्तपुरमा महिला हिंसाको घट्ना बढ्दै
भक्तपुर, १० पुस । घटना–१ भक्तपुरका राम श्रेष्ठ (नाम परिवतन) को दैनिकी मद्यपान गरेरै बित्छ । मद्यपान गरी परिवारको अन्य सदस्यलाई शारीरिक र मानिसक तनाव दिने भएकोले उनलाई छिमेकीको सहयोगमा सुधारगृहमा राखिएको छ। उनको दुई सन्तान र एक श्रीमती छन् । चार दाजुभाईमध्ये उनका एक भाई नेपाल प्रहरीमा कार्यरत छन् । श्रेष्ठले मद्यपान गर्ने भएकै कारण उनको परिवारका अन्य सदस्यलाई समेत छरछिमेकले हेयका दृष्टिले हेर्छन । उनका भाईहरूले पनि जग्गाको साँध...