माओवादी केन्द्र

गैँडाकोट नगरपालिका : माओवादी केन्द्रबाट यी हुन् मेयर र उपमेयरका आकांक्षी

गैँडाकोट, १९ चैत । नवलपरासी पुर्वको गैँडाकोट नगरपालिकाको नेतृत्व गर्न नेकपा माओवादी केन्द्रबाट आकांक्षीको सूची लामै देखिएको छ। सरकारले वैशाख ३० गते स्थानीय तह निर्वाचनको मिति घोषणा गरेको छ । घोषित मितिअनुसार निर्वाचन आउन करिब अढाई महिना बाँकी रहँदा निर्वाचन चुनावी सरगर्मी गैँडाकोटमा सुरु भएको हो । शनिबार गैँडाकोटमा बसेको नेपाल कम्युनिष्ट पार्टी (माओवाद केन्द्र) को बैठकमा गैँडकोटको मेयर र उपमेयर पदका आकक्षीं धेरै देखिएका हुन् । मेयर पदमा आकंक्षा राख्नेहरुमा...

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दै

काठमाडौं, २३ फागुन । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । आइतबारका लागि तय भएको बैठक अन्तिम समयमा आएर गृहकार्य नपुगेको भन्दै स्थगित भएपछि आज बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरिएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । शुक्रबारदेखि राष्ट्रिय सभा गृहमा सुरु भएको बैठकमा अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्बाट अनुमोदन भएको विषयमा छलफल हुनुबाहेक पार्टीको कार्ययोजना र सङ्गठनको पूर्णतामा केन्द्रित...

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं, २२ फागुन । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दैछ । आज  २ बजे  बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्ने बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिने लगायतका एजेण्डामा छलफल गर्ने तयारी छ । माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले आजको बैठकमा केन्द्रीय समितिलाई पूर्णता, पोलिटव्युरो, स्थायी कमिटी गठन, एमसीसी लगायतका एजेण्डामा छलफल हुने बताए । त्यसपछि पार्टी पदाधिकारी चयन गर्ने माओवादीको तयारी छ । केन्द्रीय समिति बैठक अघि पार्टी अध्यक्ष प्रचण्ड आन्तरिक...

व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं, १५ फागुन । सत्तारुढ नेकपा माओवादी केन्द्रले व्याख्यात्मक विश्लेषणसहित अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एससीसी)लाई पारित गर्ने निर्णय गरेको छ । आइतबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा बसेको नेताहरुको बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको हो । एमसीसीका बारेमा ‘व्याख्यात्मक घोषणा’सहित अनुमोदन गराउन प्रधानमन्त्री शेरबहादुर देउवा सहमत देखिएको भन्दै यसअघि पास नगर्ने अडान लिँदै आएको माओवादी केन्द्र गठबन्धन नै भत्किने अवस्था बनेपछि...

गैँडाकोटमा माओवादी केन्द्रको पार्टी कार्यालय उद्घाटन संगै मनाइयो जनयुद्ध दिवस

गैँडाकोट, १ फागुन । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकामा २७ औ जनयुद्ध दिवस मनाइएको छ । नेपाल कम्युनिष्ट पार्टि (माओवादी केन्द्र) गैँडाकोट नगरसमितिले आइतबार २७ औं जनयुद्ध दिवस शुभकामना आदानप्रदान गरि मनाएको हो । सो अवसरमा बोल्दै नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश समिति सदस्य धन प्रसाद सापकोटाले सहिदका सपनाहरु विर्सन नहुने र गणतन्त्रलाई संस्थागत बनाउनुपर्ने बताउनुभयो । यस्तै कार्यक्रममा जेष्ठ कम्युनिष्ट मञ्चका केन्द्रिय सदस्य दुर्गादत्त भुसाल, नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य डा....

प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल आजदेखि

काठमाडौं, १३ पुस । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि आजदेखि समूहगत छलफल सुरु हुँदैछ । कमलादीस्थित प्रज्ञा भवनमा साेमबारबाट सुरु भएको बन्दसत्रमा अध्यक्ष प्रचण्डले ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो, ऐतिहासिक आठौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदन’ शीर्षकमा वैचारिक तथा राजनीतिक दस्तावेज प्रस्तुत गरेका थिए । जसमा छलफल गर्न विभिन्न २५ समूह बनाइएको छ । साथै, स्थायी समिति सदस्य देव गुरुङले प्रस्तुत गरेकाे विधान मस्यौदामाथि...

माओवादी राष्ट्रिय सम्मेलन : प्रचण्डलाई १४८ प्रतिनिधि छनौट गर्ने अधिकार

काठमाडौं, १० पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १० प्रतिशत प्रतिनिधि छनौट गर्ने अधिकार प्राप्त गरेका छन् । महाधिवेसनअघि बसेको स्थायी समिति बैठकमार्फत अध्यक्ष प्रचण्डले कुल एक हजार चार सय ८३ राष्ट्रिय सम्मेलन प्रतिनिधिको १० प्रतिशत छनौट गर्ने अधिकार प्राप्त गरेका हुन् । प्रवक्ता कृष्णबहादुर महराका अनुसार प्रचण्डले विभिन्न पार्टीबाट प्रवेश गरेकासहित एक सय ४८ प्रतिनिधिलाई राष्ट्रिय सम्मेलन प्रनिनिधिका रुपमा मनोनयन गर्नेछन् । माओवादीको प्रथम राष्ट्रिय सम्मेलन ११...

एमाले फुटाउने दाउपेचमा कांग्रेस र माओवादी केन्द्र,नेपाललाई प्रधानमन्त्री सम्मको आश्वासन

काठमाडौं,३ असार । कांग्रेस तथा नेकपा माओवादी केन्द्र, राजपाको उपेन्द्र यादव पक्ष त माधव नेपाललाई रातोदिन ‘पुस’ गर्नेमै व्यस्त देखिन्छन् । केही दिनअघि सिंहदरबारस्थित नेकपा एमालेको संसदीय दलको क्यान्टिनमा एमालेनेता तथा निवर्तमान सांसद सोमनाथ पाण्डेले २०५४ सालमा नेकपा एमाले फुटेपछिको एउटा घटना सुनाउँदै हुनुहुन्थ्यो। नेकपा एमालेको भातृ संगठन अखिल नेपाल किसान संघले विदेशी कम्युनिष्ट पार्टीका भातृ संगठनहरूको सहकार्यमा कृषि तथा कृषि मजदुरहरूका लागि पनि काम गर्ने भएकाले त्यहाँका कम्युनिष्ट पार्टी...

Not Found