माघे सङ्क्रान्ति मेला

देवघाटधाममा माघे सङ्क्रान्ति मेलालाई सुरक्षित पार्नका लागि ७५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने

चितवन, २० पुस । चितवन, नवलपुर र तनहुँको सिमानामा पर्ने पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे सङ्क्रान्ति मेलालाई सुरक्षित पार्नका लागि ७५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ । देवघाट मेला व्यवस्थापन मूल समितिको आज भरतपुरमा बसेको बैठकले मेलालाई सुरक्षित बनाउनका लागि चितवन, नवलपुर र तनहुँबाट ७५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने जनाएको हो । बैठकमा चितवनका प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले देवघाट मेलालाई व्यवस्थित र सुरक्षित पार्नुपर्ने बताउनुभयो ।...

Not Found