मुकुन्दसेन मिडिया प्रा.लि.
मुकुन्दसेन मिडियाको समाचार प्रमुखमा कँडेल
गैँडाकोट, १ वैशाख । मुकुन्दसेन मिडिया प्रा.लि.द्वारा संचालित मुकुन्दसेन टेलिभिजन र मुकुन्दसेन टिभी डट कमको समाचार प्रमुखमा वरिष्ठ पत्रकार सूर्यप्रकाश कँडेल नियुक्त हुनुभएको छ । २५ वर्षदेखि निरन्तर रुपमा पत्रकारिता पेशा अँगाल्दै आउनु भएका कँडेललाई विहीबार मुकुन्दसेन मिडियाले टेलिभिजन र अनलाइन दुवैैको समाचार प्रमुखमा नियुक्त गरेको हो । आफ्नो सम्पादकीय नेतृत्वमा मुकुन्दसेन टेलिभिजन र अनलाइनलाई नवलपुरमा मात्र नभई गण्डकी प्रदेशमै उत्कृष्ट बनाउने लक्ष्य रहेको समाचार प्रमुख कँडेलले बताउनु भएको छ । २०५५...