मुख्यमन्त्री राजेन्द्र राई
प्रदेश १ : मुख्यमन्त्री विरुद्ध मतदान गर्न नेकपा एमालेको ह्वीप
काठमाडौं, मंसिर १ । प्रदेश १ मा मुख्यमन्त्री विरुद्ध मतदान गर्न नेकपा एमालेले ह्वीप जारी गरेको छ । सर्वदलीय दलको बैठक बसेर एमालेले मुख्यमन्त्री राजेन्द्र राईले लिन लागेको विश्वासको मत विरुद्ध मतदान गर्न ह्वीप जारी गरेको हो । प्रदेश १ को प्रदेशसभा बैठक सुरू भएको छ । यही बैठकमा आज मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने तयारी छ । ...