मुख्यमन्त्री

कालीगण्डकी नदी छिट्टै विश्व सम्पदा सूचीमा : मुख्यमन्त्री पोखरेल

स्याङ्जा, ३ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक एवं सांस्कृतिक महत्व बोकेको कालीगण्डकी नदीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालेको बताएका छन् । स्याङ्जाको चापाकोट नगरपालिका–८ खोरियाघाटमा आयोजित एक कार्यक्रममा कालीगण्डकी नदीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न युनेस्कोसँग समन्वय गरिएको जानकारी गराएका हुन् । उनले कालीगण्डकी नदी छिट्टै विश्व सम्पदा सूचीमा सूचिकृत हुने विश्वास व्यक्त गरे । रामदी नजिकै डाइभर्सन बनाएर कालीगण्डकीको पानी तिनाउमा मिसाउन संघ सरकारको...

विश्वासको मत लिन मनाङबाट पोखरा

पोखरा, असार ४  गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिने भएका छन्। एमाले सरकार ढलेपछि विपक्षी गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनेका पोखरेलले मन्त्रीहरूको कार्य विभाजनअघि नै विश्वासको मत लिने तयारी गरेका हुन्। विश्वासको मत लिनका लागि मुख्यमन्त्रीले संसद् सचिवालयमा सूचना दर्ता गरेका छन्। यसैबीच, बुधबार दिउँसो बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले आज विश्वासको मत लिने कार्यसूची तय गरेको थियो। यसअघि अहिले ११ बजे बस्ने बैठकमा विश्वासको मत...

Not Found