मुसहर समुदाय
आफ्ना लागि बनाइदिएकाे बस्तीमा बस्न मानेनन् मुसहर समुदाय
सुनसरी, १५ पुस । तस्बिरमा देखिएको संरचना इटहरी उपमहानगरले वटा नम्बर १६ मा तयार गरेको मुसहर समुदायको बस्ती हो । यो बस्तीमा खानेपानी, ट्वाइलेट, चिल्ड्रेन पार्क, सामुदायिक भवन र दिनाभद्रिको मन्दिरसमेत निर्माण गरिएको छ । करिब एक करोड २३ लाख खर्च गरेर यी १५ वटा संरचना तयार गरेको हो । बहुबर्षीय सडकअन्तर्गत सडक आसपास छाप्रो हालेर बसेका इटहरी-१७ का मुसहर घरपरिवारलाई व्यवस्थित गर्न स्थानीय सरकारले यो बस्ती निर्माण गरेको हो...