मेयर छत्रराज पौडेल
गैँडाकोटका मेयर छत्रराज पौडेलले राजीनामा दिने
गैँडाकोट, ८ वैशाख । गैँडाकोट नगरपालिकाको मेयरमा पुनः सहभागिता जनाउन गैँडाकोटका मेयर छत्रराज पौडेलले राजीनामा दिने हुनुभएको छ । पौडलले शुक्रबार एक कार्यक्रमका विच राजीनामा दिने बताउनुभयो । नेकपा एमालेबाट गैँडाकोटको मयरमा भने ६ जनाको दावेदारी रहेको छ । जसअनुसार नगर प्रमुख छत्रराज पौडेल, नेकपा एमालेका जिल्ला उपसचिव यमुुनाथ आचार्य, जिल्ला सदस्य रामुकान्त अर्याल, गोपाल गौतम, नगर अध्यक्ष षडानन्द लामिछाने, र नगर उपसचिव श्रीराम सुवेदीले रहेका छन् । यद्यपी मेयर र...