मोडर्ना खोप

उदयपुरका बालबालिकालाई विद्यालयमै मोडर्ना खोप दिन सुरू

उदयपुर, १५ पुस । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जिल्लाका सबै सामुदायिक तथा संस्थागत विद्यालयका बालबालिकालाई काेराेना भाइरसविरुद्धकाे मोडर्ना खोप दिन थालेकाे छ । उनीहरूलाई बिद्यालयमै पुगेर खाेप दिन थालिएकाे हाे । १२ देखि १७ वर्ष उमेर समूहका बालिबालिकालाई लक्षित गर्दै काेरानाविरद्धकाे खोप दिन थालिएकाे हाे । अमेरिकन कम्पनीले उत्पादन गरेकाे मोडर्ना खोप त्रियुगा नगरपालिकासहित सबै स्थानीय तहका संस्थागत तथा सामुदायिक विद्यालयमार्फत लगाउन सुरु भएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर चिरन्जिवी निरौलाले बताए । उनका...

Not Found