मौलाकाली सिएलसी

मौलाकाली सामुदायिक सिकाई केन्द्र गैंडाकोटको अध्यक्षमा पुनः पराजुली चयन

गैंडाकोट , माघ २९ । मौलाकाली सामुदायिक सिकाई केन्द्र गैंडाकोटको तेस्रो साधारण सभा एवं अधिवेशन शनिबार नयाँ सञ्चालक समिति गठन गर्दै गैंडाकोटमा सम्पन्न भएको छ । कमल प्रसाद पराजुलीको अध्यक्षतामा गठन भएको सो नयाँ सञ्चालक समितिको कोषाध्यक्षमा हिमालदेव पंगेनी, सदस्य सचिवमा याममाया पुलामी र सदस्यमा नारायण शर्मा तिवारी रहनुभएको छ । अन्य तिन जना सदस्य पदेन हुनेभएकोले सात सदस्यीय समिति चयन गरिएको संस्थाका नवनिर्वाचित सदस्य नारायण शर्मा तिवारीले जानकारी दिनुभयो...

Not Found